Seamless Tax Payments at Your Fingertips

Simplify Your Tax Journey with Secure and Convenient Mobile Payments

About Sajilokar

Sajilokar is a revolutionary mobile app that simplifies your tax management experience. We understand the challenges and complexities of tax payments, and our mission is to provide a seamless and convenient solution for individuals like you.

  • Streamline your tax payments with ease
  • Enjoy secure and reliable mobile transactions
  • Stay organized with hassle-free tax management

With Sajilokar, you can say goodbye to complicated paperwork and long queues. Our app ensures that your tax payments are just a few taps away, right at your fingertips. We prioritize security and confidentiality, so you can trust us with your financial information.

Learn More

Frequently Asked Questions

Welcome to our Frequently Asked Questions (FAQs) section! Here, you'll find concise answers to common queries about our products/services. We've organized the section for easy navigation, covering topics like pricing, delivery options, and more. If you can't find what you're looking for, our customer support team is ready to assist you. Thank you for choosing us as your trusted source of information - we aim to provide quick and accurate answers to all your inquiries.

  • यो Sajilo Kar App ले के काम गर्छ ?

    Sajilo Kar App, नेपालमा व्यवसाय गर्ने PAN मा दर्ता भएका करदाताहरुको लागि App को माध्यम बाट वार्षिक कर तिर्ने तथा कर चुक्ता प्रमाणपत्र समेत निकाल्न व्यवस्था गर्न बनेको APP हो . यस APP को माध्यमबाट तपाइले कर सम्बन्धी सम्पूर्ण जानकारी तथा कर विवरण पेश गर्न सक्नुहुन्छ र कर कार्यालय धाईराख्न पर्ने झन्झट बाट समेत मुक्त हुनुहुनेछ .

  • कस्तो व्यवसायलाई यो App उपयुक्त हुन्छ?

    यदि तपाई तलका कार्यालय अन्तर्गत दर्ता हुनुहुन्छ भने र तपाई PAN/Excise ( अन्त शुल्क ) मा दर्ता हुनुहुन्छ भने उक्त व्यवसायको लागि यो App उपयुक्त हुन्छ:१. घरेलु तथा साना उद्योग कार्यलाय२. बाणिज्य कार्यालय३. महा-उपमहानगरपालिका तथा गाउँपालिका

  • कस्तो व्यवसायले यो App बाट कर विवरण दाखिला गर्न मिल्छ?

    तल उल्लेखित अवस्थाहरु पुरा गरेका बासिन्दा प्राकृतिक व्यक्तिले यस App बाट कर दाखिला गर्न मिल्छ : १. नेपालमा श्रोत भएको व्यवसायबाट मात्र प्राप्त भएको आयमा २. व्यवसायबाट प्राप्त वार्षिक कारोबार रु. ३०,००,००० (३० लाख ) सम्म र वार्षिक आय रु. ३,००,००० (३ लाख ) सम्म मात्र भएको खण्ड मा ३. औषधि उपचार खर्च तथा अग्रिम करकट्टी बापत कर मिलन गर्न दाबि नगरेको

  • कस्तो व्यवसायले यस App बाट कर विवरण दाखिला गर्न मिल्दैन?

    तल उल्लेखित व्यवसायहरुले यस App बाट कर विवरण दाखिला गर्न मिल्दैन: १. VAT मा दर्ता भएका व्यवसायहरु जसको वार्षिक कारोबार रु. ३०,००,००० भन्दा माथि छ २. कम्पनी रजिस्टार कार्यालय अन्तर्गत तथा साझेदारी फर्म भएका व्यवसायहरु ३. व्यापार व्यवसाय नगर्ने संस्थानहरु ४. वार्षिक रु. ३०,००,००० भन्दा बढी कारोबार गर्ने व्यवसायहरु

  • कर विवरण र कर कसरी दाखिला गर्ने ?

    यस App बाट तपाइको व्यवसाय दर्ता भैसकेपछि D-01 option मा गएर आर्थिक वर्ष छानी ( हालको आर्थिक वर्ष २०७९/८०) आफ्नो व्यवसायको वार्षिक कारोबार र आय को आंक भर्नु पर्दछ ( यसैलाई आय विवरण भनिन्छ ). उक्त कर विवरण दाखिला गर्ने Button मा Click गरिसकेपछि यस App ले स्वतः करको गडना गर्दछ . उक्त कर E-Sewa, Khalti बाट तिर्न सकिनेछ .

  • कर चुक्ता कसरी हेर्ने?

    यस App बाट कर विवरण भरि कर दाखिला गरिसकेपछि २४ घण्टा भित्र तपाइलाई कर चुक्ता यहि App मा नै आउनेछ. यसको Notification समेत तपाइलाई मोबाइलमा आउनेछ. उक्त कर चुक्ता प्रमाणपत्र मोबाइलमा Download गरेर समेत राख्न सक्नुहुनेछ.